महेशले आफ्नै क्षेत्रमा पनि लिन सकेनन् दुर्लभमाथि अग्रता

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ मंसिर कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर–२ मा निर्वतमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका दुर्लभ थापालाई उछिन्न मुश्किल परिरहेको छ । एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरूदेखि नै कांग्रेसका उम्मेदवार थापाले अग्रता लिइरहँदा बस्नेतलाई आफ्नो प्रभाव क्षेत्रको मत गन्दा सहज हुने अनुमान थियो । […]

Continue Reading