जाडोमा दमका रोगीलाई यसकारण गाह्रो हुन्छ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो। चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र […]

Continue Reading

मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ मापदण्ड नपुगेका नर्सिङ कलेजलाई सञ्चालनमा ल्याई गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरु नै सक्रिय भएका छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका केही सांसदहरु मापदण्डन नै नपुगेका कलेजहरुलाई फेरि सञ्चालनमा ल्याउन सक्रिय भएका हुन्। चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मापदण्ड पूरा गर्न नसकेर बन्द भएका नर्सिङ कलेजको […]

Continue Reading

७ सय जनाको उपचार गर्ने नक्कली प्रमाणपत्रधारी डाक्टर सम्बुद्ध अन्ततः परे प्रहरीको फेला

टिचिङ अस्पतालको परिचय पत्र देखाउँदै झुक्याउँदै न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ माघ नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले अहिलेसम्म ७ सय जनाको उपचार गरिसकेको खुलेको छ। पक्राउपछि प्रहरी अनुसन्धानको क्रममा उक्त विषय सार्वजनिक भएको हो। नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका […]

Continue Reading

स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयोमाघ ८ गतेबाट नयाँ शुल्क कार्यान्वयनमा आउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ स्वास्थ्य बीमा बोर्डले बीमा अन्तर्गत रहेको ओपीडी र आकस्मिक शुल्क घटाएको छ। बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो। बोर्डको आइतबार बसेको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै नयाँ शुल्क निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपीडीमा ५० रुपैयाँ […]

Continue Reading

मुगुमा १४ वर्षीया किशोरीमाथि ९ जनाको सामूहिक बलात्कार, गर्भवती भएपछि घटना सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ मुगुमा एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। १४ वर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको पाइएपछि चार जना भने फरार छन्। मुगुको छायाँनाथ रारा नगरपालिका घर भएकी ती किशोरीमाथि नगर प्रहरीका जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेका थिए। ती किशोरी गर्भवती […]

Continue Reading

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

न्यूज अपडेट संवाददाता गाेरखा, २९ पुस उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ। गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल […]

Continue Reading

माघ १ देखि स्वास्थ्य बीमामा को-पेमेन्ट प्रणाली, यी हुन् को-पेमेन्ट व्यवस्था लागू हुने अस्पतालहरु

न्यूज अपडेट संवाददाता कठमाडाैं, २६ पुस स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको सुरु गर्ने भएको छ।  माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ। अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग […]

Continue Reading

अस्पतालको विषयमा विवाद हुँदा सर्लाहीमा तनाव, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

न्यूज अपडेट संवाददाता सर्लाही, २० पुस सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो। सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली […]

Continue Reading

ग्यास कम्पनीले वीरलाई दियो अक्सिजन रोक्ने चेतावनी, स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा भुक्तानीमा समस्या

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र  शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ। पहिलेको भन्दा बजेट कटौती भएर आएपछि अस्पतालले अक्सिजन आपूर्ति गर्दै आइरहेको शंकर ग्यास कम्पनीलाई भुक्तानी दिन सकेको छैन। […]

Continue Reading

जहाजको शौचालयमा नवजात शिशु फेला

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ पुस एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो। सो जहाज युएईको सारजाह विमानस्थलबाट मंगलबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक […]

Continue Reading