वागीश्वरी माविमा डिप्लोमा तहका नव–आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ असाेज वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रमअन्तर्गतको आयोजनामा डिप्लोमा तहका नव–आगन्तुक विद्यार्थीहरूको आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा वागीश्वरी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले देशकै नमुना विद्यालयको रूपमा ख्यातिप्राप्त वागीश्वरीका विद्यार्थीहरू इमानदार र मेहनती रहेको बताए। प्राविधिक शिक्षा नै देश विकासको एकमात्र माध्यम भएको […]

Continue Reading

वागीश्वरी कलेजमा ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असोज वागीश्वरी कलेजको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा कलेजमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको लागि ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्माले ई–लाइब्रेरीको परिचय, आवश्यकता र महत्वमाथि प्रकाश पार्दै २१ औं शताब्दीलाई पेपरलेस गर्दै अगाडि बढ्ने कल्पनालाई पूरा […]

Continue Reading

वागीश्वरीमा मनाइयो आठौं संविधान दिवस

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असोज आठौं संविधान दिवसको अवसरमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को कानुन समूहको आयोजनामा मंगलबार ‘नेपालको संविधान २०७२ विषयक अन्तरक्रिया गरी मनाइयो । कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले देशको मूल कानुन संविधानबारे सबै विद्यार्थीहरुले जानकारी राख्नुपर्ने बताए । उनले विद्यार्थीहरुले नेपालको संविधानको गहिराइमा गई अध्ययन र प्रस्तुतीकरण गर्नु […]

Continue Reading

नेपाल सरकारको सम्पत्ति गैर सरकारी संस्था (एनजिओ) को बनाउन दिने छैनौं, प्रमुख प्रजापति

न्यूज अपडेट, संवाददाता भक्तपुर, २९ भाद्र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने सरकारको उद्देश्य भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन तथा सेवा वृद्धि गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले […]

Continue Reading

कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र […]

Continue Reading

‘समाज विकासको एक झलक’को अध्ययन गोष्ठी सम्पन्न

न्यू्रज अपडेट संवाददाता भक्तपुर, २४ साउन स्रष्टा समाज नेपालको प्रकाशनमा वरिष्ठ साहित्यकार हरि बहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ नामक पुस्तकको प्राध्यापक समाज नेपालको आयोजनामा भएको अध्ययन गोष्ठीमा मंगलवार चर्चा गरेका छन् । चार दिने अध्ययन गोष्ठीको पहिलो दिनमा प्राध्यापकहरुले आ–आफ्नो विश्लेषणात्मक अध्ययन प्रस्तुती गरेका हुन् । दुईचरणमा भएको उक्त गोष्ठीमा नेपाल मजदुर किसान […]

Continue Reading

वागीश्वरीमा ‘एडुकेशनल फिट’ सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा कक्षा १२ का विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एडुकेशनल फिट (शैक्षिक प्रदर्शनी) शुक्रवार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले उ्रक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा विज्ञान समूह, मानविकी समूह, व्यवस्थापन समूह, शिक्षा समूह, टेक्स कार्यक्रमलगायतका समूहका […]

Continue Reading

वागीश्वरीमा कक्षा ११ मा ५ सयबढी भर्ना, नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

प्रेम प्रजापति भक्तपुर, ८ साउन वागीश्वरी मध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८०/०८१ का लागि कक्षा ११ मा ५ सय बढी भर्ना भएका छन् । भर्ना प्रक्रियालाई निरन्तरता दिँदै नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार विद्यालयले एक समारोहबीच स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यार्थी आचरण र विद्यालयको बारेमा जानकारी […]

Continue Reading

ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ साउन भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम बुधबार एक कार्यक्रमबीच वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम विद्यार्थीहरुलाई हस्तान्तरण […]

Continue Reading

संरक्षणको पर्खाइमा भानुभक्तको जन्मघर

न्यूज अपडेट संवाददाता दमाैली, २९ असार भत्किएको घरको भग्नावशेष झाडीले छेकिएको छ । अस्तित्व जोगाउन मुस्किल परेको यो भग्नावशेष आदिकवि भानुभक्त आचार्यको जन्म घरको हो । तनहँुको भानु नगरपालिका वडा नं. चारस्थित चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते बुवा धनञ्जय आचार्य र आमा धर्मावती देवीको कोखमा भएको थियो । आदिकवि भानुभक्त […]

Continue Reading