डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर

न्यूज अपडेट संवाददाता धुलिखेल, १३ बैशाख नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिताको भरमा मात्र अबको प्रतिस्पर्धी मिडिया जगतमा टिकिरहन नसकिने बताएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनु आजको अनिवार्य आवश्यकता भएको उनको भनाइ छ । बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयको आयोजना तथा […]

Continue Reading

भक्तपुर लेखापढी कानून व्यवसायीमाथि धरपकडको विरोध, पेशागत अधिकार हनन भएको आरोप

न्यूज अपडेट संवाददाता भक्तपुर, १० बैशाख नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन, जिल्ला समिति भक्तपुरले आफ्ना सदस्यहरूमाथि प्रहरीले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनद्वारा जारी विज्ञप्तिमा कानुन बमोजिम अनुमति लिएर पेशागत कार्य गरिरहेका लेखापढी व्यवसायीहरूलाई बिना कारण पक्राउ गरिएको उल्लेख गर्दै त्यसप्रति विरोध जनाइएको छ। पत्रमा विशेष गरी मालपोत तथा भूमि सम्बन्धी कार्यालय परिसरबाट व्यवसायीहरूलाई […]

Continue Reading

भक्तपुर बचतमा एकमहिने मखमली जुत्ता बनाउने तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ चैत्र भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा एकमहिने एडभान्स मखमली जुत्ता बनाउने तालिमको मंगलबार समापन भएको छ । यहि फागुन २४ गतेदेखि सुरु भएको उक्त तालिममा जम्मा २४ जना प्रशिक्षार्थी सहभागी रहेका छन् । समापन कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले विद्यार्थी सैनिकको बन्दुक जस्तै भएको […]

Continue Reading