बागीश्वरी कलेजमा विश्वविद्यालय अनुदान आयोगको अनुगमन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १० माघ वागीश्वरी कलेज कमलविनायक तौलाछेंको गुणस्तर सुनिश्चितता एवं प्रत्यायनको लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीले माघ ७, ८, ९ र १० गते लगातार गरेको कलेजको अनुगमन बुधबार सम्पन्न भएको छ । समापन कार्यक्रममा टोलीका संयोजक प्रा.डा. प्रेमराज पन्तले वागीश्वरीलाई नजिकवाट नियालिरहेको बताउँदै पछिल्ला २ वर्षमा कलेजले सबैको साझा प्रयासबाट […]

Continue Reading

नेमकिपाको ५० औं स्थापना दिवसमा प्रवचन कार्यक्रम

समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड न्यूज अपडेट संवाददाता काठमाडाैं, १० माघ नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनलाई समाजबादी आन्दोलन तर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रज्ञा प्रतिष्ठान काठमाडाैंमा बुधबार आयोजित स्थापना दिवसमा बोल्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन् । सचिव […]

Continue Reading