माघ १४ गतेदेखि धरहराको पार्किङ खुल्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक […]

Continue Reading

किम जोङ उनद्वारा कोमपाको आठौँ केन्द्रीय समितिको १९ औँ विस्तारित पोलिटब्युरो बैठकमा महत्वपूर्ण निष्कर्ष प्रस्तुत

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ माघ कोरियाको मजदुर पार्टीका महासचिव किम जोङ उनले पार्टीको आठौं केन्द्रीय राजनीतिक ब्युरोको १९ औँ विस्तारित बैठकमा पार्टीको क्षेत्रीय विकास २०१० नीतिको कार्यान्वयनलाई जोडपूर्वक प्रवद्र्धन गर्ने सम्बन्धमा निम्न महत्वपूर्ण निष्कर्ष प्रस्तुत गर्नुभयो । उक्त निष्कर्षको पूर्ण विवरण यसप्रकार छ – पार्टीको आठौँ केन्द्रीय समितिको राजनीतिक ब्युरोको १९ औँ बृहत् बैठकले […]

Continue Reading

जाडोमा दमका रोगीलाई यसकारण गाह्रो हुन्छ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो। चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र […]

Continue Reading

मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ मापदण्ड नपुगेका नर्सिङ कलेजलाई सञ्चालनमा ल्याई गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरु नै सक्रिय भएका छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका केही सांसदहरु मापदण्डन नै नपुगेका कलेजहरुलाई फेरि सञ्चालनमा ल्याउन सक्रिय भएका हुन्। चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मापदण्ड पूरा गर्न नसकेर बन्द भएका नर्सिङ कलेजको […]

Continue Reading