मित्रमिलन सहकारी ठगी प्रकरण : सहकारीका लेखा संयोजक पक्राउ

न्यूज अपडेट संवाददाता पाेखरा, २६ पुस पोखराको मित्रमिलन सहकारीमा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार लेखा संयोजक अधिकारीलाई बुधबार पक्राउ गरिएको हो । बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । ‘हामीले अदालतमा पेश […]

Continue Reading

माघ १ देखि स्वास्थ्य बीमामा को-पेमेन्ट प्रणाली, यी हुन् को-पेमेन्ट व्यवस्था लागू हुने अस्पतालहरु

न्यूज अपडेट संवाददाता कठमाडाैं, २६ पुस स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको सुरु गर्ने भएको छ।  माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ। अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग […]

Continue Reading