पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गको प्रतिनिधिहरूसँग लिएको ‘घुस’ हो

सन्दर्भः नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवस न्यूज अपडेट संवाददाता भक्तपुर, ९ माघ नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा पार्टीको धारणाबारे केन्द्रित रहेर पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिएको अन्तर्वार्ता अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० वर्षमा प्रवेश गर्‍यो । यस महत्वपूर्ण अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहयोगी […]

Continue Reading