भक्तपुर बचतद्वारा तीन दिने पावर प्वाइन्ट तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ माघ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा शुक्रवारदेखि तीन दिने पावर प्वाइन्ट तालिम सुरु भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले दिइरहेका हरेक तालिमले व्यक्तित्वलाई निखार्ने भएकाले यो तालिमबाट पनि प्रविधिको सही प्रयोग गरी व्यक्त गर्नुपर्ने कुरालाई परिष्कृत बनाउनुपर्ने बताए । उनले […]

Continue Reading