सांगठानिक सिद्धान्त र विचारले मात्र आमूल परिवर्तन सम्भव

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ पुस सिद्धान्त र विचारविनाका पार्टीले देश र जनताका लागि केही पनि गर्न सक्दैन । यिनीहरुको सांगठानिक स्वरुप नै जनतालाई थर्काएर, त्रास दिएर बनाएकाले दिगो हुन सक्दैन । सांगठानिक सिद्धान्त र विचारले मात्र आमूल परिवर्तन सम्भव तुल्याउँछ । नेपाल मजदुर किसान पार्टी, ९ वडा सूर्यमढी एकाईको आयोजनामा भएको १३० औं माओत्सेतुङ […]

Continue Reading