भक्तपुर बचतले गरे तीन दिने पावर प्वाइन्ट तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ माघ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको तीन दिने पावर प्वाइन्ट तालिम आइतबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले संस्थाबाट दिएका विभिन्न तालिमहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । उमेरले काम गर्न छेक्दैन, मन र इच्छाशक्ति भयो […]

Continue Reading