काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या
न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै घटनास्थल : दिव्य स-मिलको हाताभित्र । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र […]
Continue Reading