निजामती सेवा दिवस : सिंहदरबारमा रमझम, स्थानीय तहमा बहिष्कार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ भदाै ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ । तर संघका कर्मचारीहरुलाई जस्तै समान व्यवहार नगरिएको भन्दै स्थानीय तहका कर्मचारीहरुले भने निजामती सेवा दिवस बहिष्कार गरेका छन् । त्यसको जानकारी उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन […]

Continue Reading

वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ भदाै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन्। बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताए। उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा […]

Continue Reading

निजामती सेवा पुरस्कार रोशनी लक्ष्मी तुइतुईलाई

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ भदाै कान्ति बाल अस्पतालमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासन रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सरकारले निजामती सेवा दिवसका अवसरमा तुइतुईसहित ३० जनालाई पुरस्कार प्रदान गर्न लागेको हो। २०५४ सालदेखि नर्सिङ पेशामा सक्रिय तुइतुई ०५६ सालदेखि सरकारी सेवामा सक्रिय छिन्। ०७४ सालको भदौमा ११औँ तहमा नाम […]

Continue Reading