२० वर्षे गाडी बिस्थापन गर्ने नीति गलत

न्यूज अपडेट, संवाददात काठमाडौं, २ भाद्र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २० वर्षे गाडी बिस्थापन गर्ने नीति गाडी कम्पनी र एजेन्टहरुलाई पोस्ने गलत नीति भएको भन्दै त्यसको विरोध गरे । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको बिहीबार बसेको पहिलो बैठकमा उनले नेपालमा गाडी निर्माण गर्ने कुनै कारखाना र मर्मतका कच्चा पदार्थ समेत उत्पादन हुँदैन […]

Continue Reading

नेपाल सरकारको सम्पत्ति गैर सरकारी संस्था (एनजिओ) को बनाउन दिने छैनौं, प्रमुख प्रजापति

न्यूज अपडेट, संवाददाता भक्तपुर, २९ भाद्र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने सरकारको उद्देश्य भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन तथा सेवा वृद्धि गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले […]

Continue Reading