निजामती सेवा पुरस्कार रोशनी लक्ष्मी तुइतुईलाई

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ भदाै कान्ति बाल अस्पतालमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासन रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सरकारले निजामती सेवा दिवसका अवसरमा तुइतुईसहित ३० जनालाई पुरस्कार प्रदान गर्न लागेको हो। २०५४ सालदेखि नर्सिङ पेशामा सक्रिय तुइतुई ०५६ सालदेखि सरकारी सेवामा सक्रिय छिन्। ०७४ सालको भदौमा ११औँ तहमा नाम […]

Continue Reading

अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट

न्यूज अपडेट संवददाता भक्तपुर, १६ भदौ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सँग कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शुक्रबार भेट गरेको छ । भेटको क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले पार्टी नीतिलाई व्यवहारमा लागू गरिरहेको बताए । उनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गरिरहेको उल्लेख गर्दै अन्य पालिकाले पनि आ–आफ्नो क्षेत्रको […]

Continue Reading