बीसवर्षे गाडी विस्थापन गर्ने नीति गलतः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बीसवर्षे गाडी विस्थापन गर्ने नीति गाडी कम्पनी र एजेन्टहरूलाई पोस्ने गलत नीति भएको भन्दै त्यसको विरोध गरेकाे छ। सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बिहीबार बसेको पहिलो बैठकमा उनले नेपालमा गाडी निर्माण गर्ने कुनै कारखाना र मर्मतका कच्चा पदार्थसमेत उत्पादन हुँदैन भनी जोड […]

Continue Reading

काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै घटनास्थल : दिव्य स-मिलको हाताभित्र । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्रा वाइवा र […]

Continue Reading

आन्दोलन चर्काउँदै चिकित्सक संघ: आइतबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । हेटौंडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। संघले सम्पुर्ण मागहरुको […]

Continue Reading