विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ मंसिर कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै […]

Continue Reading

टी-२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सानदार जित

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ कात्तिक आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकालाई जिताउन ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । उनले ४३ बलमा ५ चौका […]

Continue Reading

नेमकिपाको घोषणापत्र जनप्रतिनिधिहरूका लागि मार्गदर्शन

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ असार भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा भक्तपुर नगरपालिकामा विजयी जनप्रतिनिधिहरूको ‘बधाई तथा शुभकामना कार्यक्रम‘ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाको घोषणापत्रले निर्वाचित जनप्रतिनिधिहरूको लागि मार्गदर्शन गर्ने बताए । उनले भने, “ पार्टीको घोषणापत्रमा […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीन दिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा खेलकुद सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद […]

Continue Reading

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

न्यूज अपडेट संवाददाता एजेन्सी, १ असार सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । […]

Continue Reading

भक्तपुर लिबालीस्थित कभर्ड हलकाे उदघाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २० चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित कभर्ड हलको शनिबार बिहान एक समारोहबीच उदघाटन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले खेलकुद नियम संगत ढंगले खेलिने एक प्रकारको शारीरिक अभ्यास भएको बताउँदै युग सुहाउँदो खेलकुदको विकास वर्तमान […]

Continue Reading

भक्तपुर नपा वडा नं. ५ मा व्यायामशाला तथा नगरव्यापी तेक्वाण्डे खेल प्रतियोगिता उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ को आयोजनामा भएको व्यायामशाला तथा नगरव्यापी तेक्वाण्डो खेल प्रतियोगिताको बिहीबार एक समारोहबीच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरी नगरबासीलाई स्वस्थ बनाउने अभियानलाई सार्थकता दिएको बताउँदै वडा वडामा […]

Continue Reading

दतात्रयमा नगरव्यापी कसिमला पाय् प्रतियोगिता सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ चैत भक्तपुर नगरपालिका ९ वडा खेलकूद समितिको आयोजनामा भक्तपुर नगर व्यापी कसिमला पाय् प्रतियोगिता दतात्रयमा बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्दै भक्तपुरलाई विश्वकै उत्कृष्ट बनाउन निरन्तर लागीपरेको बताए । उनले शिक्षा, स्वास्थ्य, कला, संस्कृतिजस्ता सम्पूर्ण क्षेत्रमा भक्तपुरका जनता […]

Continue Reading

प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ उद्घाटन

न्यूजअपडेट, संवाददाता भक्तपुर, ९ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा २०७८ चैत्र ९ देखि १२ गते सम्म हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ को बुधबार लिबालीको कभर्ड हलमा एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रमका बोल्दै प्रमुख अतिथि प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा […]

Continue Reading

प्रमुख सुनिल प्रजापतिद्वारा दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उद्घाटन

न्यूजअपडेट, संवाददाता भक्तपुर, ८ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर फुटबल क्लब ११ को आयोजनामा हुने दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको पानसमा दिप प्रज्ज्वलन गरी भनपा–७ स्थित माहेश्वरी खेल मैदानमा एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेको जानकारी […]

Continue Reading