प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ उद्घाटन

न्यूजअपडेट, संवाददाता भक्तपुर, ९ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा २०७८ चैत्र ९ देखि १२ गते सम्म हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ को बुधबार लिबालीको कभर्ड हलमा एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रमका बोल्दै प्रमुख अतिथि प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा […]

Continue Reading

प्रमुख सुनिल प्रजापतिद्वारा दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उद्घाटन

न्यूजअपडेट, संवाददाता भक्तपुर, ८ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर फुटबल क्लब ११ को आयोजनामा हुने दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको पानसमा दिप प्रज्ज्वलन गरी भनपा–७ स्थित माहेश्वरी खेल मैदानमा एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेको जानकारी […]

Continue Reading

वागीश्वरीमा खेलकुद प्रतियोगिता सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ पुस वागीश्वरी कलेज र वागीश्वरी माविको संयुक्त आयोजनामा ‘वागीश्वरी खेलकुद प्रतियोगिता– २०७८ पुष ६ देखि ८ गतेसम्म भएको ब्याडमिन्टन र फुटसल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । ब्याडमिन्टन प्रतियोगितामा छात्रतर्फ किरण बस्नेत, रशि बासुकला, राज श्रेष्ठ र रसेन शिलाकार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ सिवानी नखन, […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण तथा समापन कार्यक्रम सहिदस्मृति खेलमैदानमा शुक्रबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण तथा समापन कार्यक्रममा १४ वटा […]

Continue Reading

फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर ब्राजिलका फुटबल पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। सेप्टेम्बर ३० […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा कसिमला र चेस प्रतियोगिताको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिताको संयुक्त रुपमा बुधबार दत्तात्रय परिसरमा उद्घाटन गरे । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरुको तालिम […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलको नतिजा

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ श्रीपद्म माविमा भएको पोर्टबल प्रतियोगिताको उद्घाटन गरेको थियो । सोही क्रममा उनले भक्तपुर नपा वडा नं. १० मा भएको खो–खो खेलको स्थलगत निरीक्षण पनि गरेको थियो । त्यस्तै गरी […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिता सोमबारदेखि शुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २० मंसिर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरूले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने […]

Continue Reading

रजत वर्ष महोत्सवको अवसरमा कसिमला पाय् प्रतियोगिता शुरु

न्यूज अपडेट भक्तपुर भक्तपुर, २३ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष महोत्सवको अवसरमा संस्थाकै आयोजनामा मंगलबार स्थानीय वाकुपति नारायण स्थानमा कसिमला पाय् प्रतियोगिताको पहिलो राउण्ड सकिएको छ । कसिमला पाय् प्रतियोगितामा जम्मा ६४ जनामध्ये पहिलो राउण्डमा ३२ जनाको खेल सकेको हो । उत्साहित रुपमा शुरु भएको उक्त खेलको उद्घाटन संस्थाका अध्यक्ष बलराम […]

Continue Reading

नेपाल भारतसँग २-१ गोलले पराजित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो। पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८०‌औं‌ […]

Continue Reading