वीर अस्पतालमा क्यान्सर रोग उपचार मेसिन बिग्रिएको मर्मत किन भएन ?

न्यूज अपडेट संवाददाता काठमाडौँ, १६ चैत नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बुधबार प्रतिनिधिसभाको बैठकको ढ्यापढ्याप समयमा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले राख्नुभएको मन्तव्यको सार – राजस्वबाट कर्मचारीलाई तलब खुवाउनसमेत नपुग्ने अवस्थामा पु¥याई अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरूसँग स्पष्टीकरण लिनुपर्छ । यसबारे प्रतिवेदन तयार गर्न एउटा संसदीय छानबिन समिति गठन गर्नु […]

Continue Reading

महाकाली सन्धिमा नेपाल कसरी ठगिएको छ ?

रामेश्वर अमात्य काठमाडाैं, १४ चैत नेपालको जलस्रोतमा भारतले कस्तो दृष्टिकोण राख्दै आएको छ र यी सबै नदीनालाहरूमा एकाधिकार कायम गर्न उसले के–कस्तो रणनीति अपनाउँदै आएको छ भन्ने कुरा बुझेपछि नेपाल र भारतबीच भएको एकीकृत महाकाली परियोजनामा नेपाल कसरी ठगिएको छ भन्ने चक्रब्युहलाई बुझ्न अझ सजिलो हुनेछ । भारतले जबरजस्ती नेपाली सीमा मिचेर नेपालको सहमति नलिइकन […]

Continue Reading

नेपाल मजदुर किसान पार्टीको गौरवपूर्ण पाँच दशक

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ माघ नेपाल मजदुर किसान पार्टी आजभन्दा ४९ वर्ष अगाडि २०३१ माघ १० गते विधिवत् स्थापना भएको हो । आजको दिनसम्म आइपुग्दा हाम्रो पार्टीका अग्रजहरूले धेरै दुःखकष्ट गर्नुभयो । जेलनेल र प्रवास जीवन भोग्नुभयो । पार्टीको उद्देश्य पूरा गर्नको लागि अविचलित सङ्घर्ष गर्नुभयो । यो अवसरमा उहाँहरूप्रति हामी, उच्च सम्मान व्यक्त […]

Continue Reading

नेमकिपा स्थापनाका आधार पुस्तकहरूबारे सङ्क्षिप्त चर्चा

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ माघ माघ १० अर्थात् नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूविरुद्ध सङ्घर्षले नेपालको राजनीतिक डबलीमा नेमकिपाको जन्म गरायो । आज नेमकिपाले सङ्घर्षका गौरवपूर्ण ४९ वर्ष पार गर्दै छ । नेपालको राजनीतिक इतिहासको ४९ वर्षहरूमा नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ बनेर उभियो । नेपाल मजदुर किसान […]

Continue Reading

नेपाल कम्युनिस्ट आन्दोलन विषयक कार्यपत्रमाथि का. रोहितको टिप्पणी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ अप्रिल २२ को दिन लेनिन जयन्ती मनाउनुपर्ने बेला यो गोष्ठीको आयोजना गर्नुभयो, त्यसको लागि आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । कार्यपत्र प्रस्तुत गर्ने साथीले यसमा कमी–कमजोरीहरू छन् भन्नुभएको छ । मलाई लाग्छ, कार्यपत्र प्रस्तुत गर्दा कमी–कमजोरीहरूबारे क्षमा माग्नुपर्ने गरी कार्यपत्र तयार गर्नु हुँदैनथ्यो किनभने, जुन कुरामा आफ्नो विश्वास […]

Continue Reading

राजनीति सप्रिएन

भैरव रिसाल काठमाडाैं, ३ माघ नेपालको राजनीति अनौठो छ । यता प्रधानमन्त्रीउपर अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीउपर विश्वासको मत फेरि प्रमुख प्रतिपक्षी दलको दाबी गर्नु द्वैधचरित्र हो कि एक चरित्र हो नेपाली काङ्ग्रेसले नै जवाफ देओस् । हामीलाई सोध्ने हो भने यो सरासर द्वैधचरित्र हो । यो माछा देखे दुलोमा हात सर्प देखे खोकिलोमा हात भयो । […]

Continue Reading

राजनीति पाँच वर्ष फेरि कब्जामा ?

भैरव रिसाल काठमाडाैं, ८ पुस राजनीतिलाई खेती ठान्नेहरूको कब्जाबाट राजनीतिलाई फेरि पाँच वर्ष झिक्न सकिएन । फेरि पाँच वर्ष उनीहरूकै कब्जामा पर्‍यो राजनीति । यो राजनीतिलाई आमाको दाइजो, पेवा वा बाउको बिर्ता ठान्ने मानसिकताको बन्दीहरूकै हातमा गयो राजनीति । भर्खरै सम्पन्न महानिर्वाचनमा हिजोकै साँढेहरूले खाइपाइ आएको हैसियत कायम गरे । कतिसम्म लाज पचाउन सकेको भने […]

Continue Reading

चुनावमा सञ्चारमाध्यमको झेली खेल

नीरज लवजू भक्तपुर, १३ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । यो लेख लेखुञ्जेल प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दोलखा क्षेत्र नं. २, बाजुरा र स्याङ्जाबाहेक सबै क्षेत्रका नतिजा प्रकाशित भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतगणना अन्तिम चरणमा पुगिसक्दा कुन दलबाट प्रतिनिधिसभा र प्रदेशसभामा के कति सदस्य पुग्ने हुन्, चित्र सफा […]

Continue Reading

शासक दलहरूको घोषणापत्र झूटो आश्वासनको पोको

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ कात्तिक   प्रतिनिधिसभा र प्रदेशसभा नीति निर्माण गर्ने थलो हुन् । देशको सुरक्षा, विदेश नीति, शिक्षा र स्वास्थ्यसम्बन्धी नीतिहरू के कस्तो बनाउने भन्ने कुरा देशभरको लागि प्रतिनिधिसभाले र प्रदेशको लागि प्रदेशसभाले निर्माण गर्ने गर्छ । त्यसैले संसदीय प्रजातन्त्रमा सांसदहरूको महत्वपूर्ण भूमिका हुन्छ । नयाँ नयाँ विधेयकहरू पेश गर्ने, जनविरोधी विधेयकलाई […]

Continue Reading

स्वाधीनताको रक्षार्थ देशभक्त उम्मेवारलाई भोट

सत्यराम कासिछ्वा भक्तपुर, १३ कात्तिक राजतन्त्रात्मक व्यवस्थामा समेत राजाले आफ्नो राजपात तथा राजकिय व्यवहार जनता अनुकूल गर्न एक मन्त्रीमण्डल गठन गरेको हुन्छ । त्यसका लागि भारद्वार मध्येबाट आफ्नोे सहयोगी व्यक्ति छान्ने गरिन्छ र त्यसैको माध्यमबाट राजाले आफ्नो शासन सत्ता संचालन गरेको हुन्छ । राजतन्त्रात्मक व्यवस्थामा राजाले आफू खुसी नियुक्त गरेका मन्त्री तथा भारद्वारहरुबाट जनताको भावनालाई […]

Continue Reading