सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ भदाै नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ नं वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको बताए । सामन्तवादी तथा पुँजीवादी शक्तिहरूले जनताको लागि लड्ने पार्टी तथा […]

Continue Reading

अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादकाे भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, १० भदाै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साम्राज्यवाद बिरोधी लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गरेको छ। भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि भएको बताए। नेपाल […]

Continue Reading

नेक्राकिसंघले गरे युक्रेनमा नवनाजीवाद पुस्तक सार्वजनिकीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय समितिको आयोजनामा शुक्रबार रुसविरुद्ध अमेरिकी छद्म युद्ध ‘युक्रेनमा नवनजीवाद’ पुस्तकको सार्वजनिकीकरण गरेको छ । प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजु्रक्छेँले विमोचन गरेको उक्त पुस्तक नेक्राकिसंघबाट प्रकाशन गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजुक्छेले धेरै खर्च गरेर कलकारखाना, उद्योग, हतियार, […]

Continue Reading

किसान सङ्घर्षको इतिहासबारे नयाँ पुस्तामा जानकारी दिनु आवश्यक

न्यूज अपडेट संवाददाता कठमाडाैं, १६ साउन नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ केन्द्रीय समितिको आयोजनामा टोखामा कार्यकर्ता भेला भएकाे छ । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेक्राकिसङ्घको इतिहास गर्विलो रहेको बताए। अग्रज किसान कार्यकर्ताहरूले नयाँ पुस्ताका युवा, विद्यार्थी र महिलालाई किसान सङ्घको इतिहासबारे जानकारी गराउनुपर्नेमा […]

Continue Reading

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

न्यूज अपडेट संवाददाता जनकपुरधाम, २० असार कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर […]

Continue Reading

शोभा प्रधानको प्रथम स्मृतिसभामा ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक

प्रेम प्रजापति भक्तपुर, ८ असार गत असार ८ गते क्यान्सरबाट निधन भएकी नेपाल मजदुर किसान पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)की पत्नी शोभा प्रधानको प्रथम स्मृतिसभा शुक्रबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेँले नेपाल क्रान्तिकारी महिला संघबाट प्रकाशित ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक गरेको छ । नेपाल क्रान्तिकारी महिला संघ […]

Continue Reading

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताबीच बजेट संशोधन गर्ने सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० जेठ सत्तारुढ गठबन्धनको फाइल तस्वीर । सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए । ‘बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन मिल्छ भन्ने […]

Continue Reading

पार्टी कार्यकर्ताहरूलाई बौद्धिक तथा राजनीतिकरूपमा तयार बनाउन जोड

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ। जनवर्गीय सङ्गठन, पेशागत सङ्गठन तथा पार्टी नगर समितिहरूको प्रतिवेदनसमेत पेश गरिएको सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यकर्ताहरू फाइदा–बेफाइदामा नफसी देश र जनताको निःस्वार्थ सेवामा इमानदारीपूर्वक लाग्न निर्देशन दिए। अध्यक्ष […]

Continue Reading

‘अखण्ड भारत’ को नक्सा खारेज नगरिएसम्म भारतसँगको कूटनीतिक सम्बन्ध स्थगित गर्नुपर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ जेठ नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आ.व. २०८०/८१ को बजेटको राजस्व र व्ययमाथिको छलफलमा भाग लिए। उक्त छलफलमा सांसद सुवालले पार्टीको तर्फबाट राखेको सुझाव समय समपसापेक्ष भएकाले प्रस्तुत गरिएकाे छ(सम्पादक)– बहुदलीय व्यवस्था पुनःस्थापनाको ३४ वर्षयता पुँजीपतिवर्गको हितमै बजेट ल्याइयो । प्रधानमन्त्री र अर्थमन्त्रीहरूले पुँजीपतिवर्गको ‘चिहान […]

Continue Reading

राजधानीमा जुलुस र सभा : मल नपाउँदा किसान चिन्तित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ जेठ रासायनिक मल कारखाना स्थापना नहुनुमा शासकहरू दोषी नेपाल क्रान्तिकारी किसान सङ्घको आयोजनामा अनुदानको रासायनिक मलको अभाव र नक्कली भुटानी शरणार्थी बनाई देशद्रोह काम गरेका सरकारको विरोधमा राजधानी काठमाडौँमा जुलुस र सभा सम्पन्न भएकाे छ। सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाली काङ्ग्रेसको समर्थन प्राप्त पुष्पकमल […]

Continue Reading