प्रधानमन्त्री ओलीले दिए राजीनामा
न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ भदाै सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।
Continue Reading