वागीश्वरी परिवारको भेटघाट कार्यक्रम धुलिखेलमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ माघ राजनीतिक नेतृत्वको प्रतिवद्धताकै कारण भक्तपुर शैक्षिक गन्तव्य बन्न सफल   वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्ट संयुक्त आयोजनामा शनिवार धुलिखेल लज एण्ड रिसोर्टमा वागीश्वरी पारिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले […]

Continue Reading

‘भक्तपुर बचतको अवलोकन भ्रमण मन्थली साकोसमा

  न्यूज अपडेट संवाददात रामेछाप, १५ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को विभिन्न समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको प्रतिनिधिमण्डले रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.मा शनिवार अवलोकन भ्रमण गरेको छ । प्रतिनिधिमण्डललाई मन्थली बचतका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वागत गरे । मन्थली बचतका अध्यक्ष घिमिरेले संस्थाको सामाजिक, स्वास्थ्य, आर्थिक लगायतका विभिन्न […]

Continue Reading

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ पुस भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन तथा विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार लिबाली कभर्ड हलमा सम्पन्न भयो । उक्त प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले २३ स्वर्ण पदक प्राप्त गरी प्रथम, जेसिस स्कूलले ९ स्वर्ण पदक प्राप्त गरी द्वितीय, मेधा माविले ८ स्वर्ण र बागीश्वरी माविले ६ स्वर्णसहित […]

Continue Reading

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित […]

Continue Reading

लैड्डिक हिंसाविरुद्ध १६ दिने अभियान

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ गते लैड्डिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेज, भक्तपुर नगरपालिका वडा नं. ९, भक्तपुर जिल्ला प्रहरी परिसर, भक्तपुर अस्पताल अन्र्तगत ओसीएमसी संस्थाको संयुक्त सहकार्यमा कमलविनायक, तुमचोस्थित वागीश्वरी कलेजको सभा हलमा विद्यार्थीहरु माझ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका संयोजक तथा भक्तपुर नगरपालिका वडा नं ९का जनप्रतिनिधि इन्द्रबहादुर प्याठले विद्यार्थीहरुले […]

Continue Reading

सन्दर्भ : अन्ना लुइस स्ट्रङ जन्म दिवस (नोभेम्बर २५) – अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङ

न्यूज अपडेट संवाददाता भक्तपुर, १० मंसिर अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम खसाली संसारमा आफ्नो सामरिक शक्ति देखाएर संसारका सबै क्रान्तिलाई हाँक दिइरहेको थियो । संसारलाई त्राहिमाम पारेको बेला अन्ना लुइस स्ट्रङ (Anna Louise Strong) येनानको गुफामा माओ त्सेतुङसँग अन्तर्वार्ता लिन पुगिन् । माओ त्सेतुङले उत्तरमा भन्नुभयो, “साम्राज्यवाद कागजको बाघ भएजस्तै आणविक […]

Continue Reading

पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्रै पास

न्यूज अपडेट संवाददाता काठमाडाै, १० मंसिर स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्। परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना […]

Continue Reading

समसामयिक परिस्थितिप्रति सचेत हुन र वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ कात्तिक वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कलेज भवन उद्घाटन, दीपावली, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत एवं सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न […]

Continue Reading

भ्वाइस अफ वागीश्वरी सिजन ३ काे उपाधी पवन अधिकारीलाई

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ कात्तिक वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ३ काे उपाधी पवन अधिकरीले हात पारेकाे छ । कार्यक्रमका संयोजक नविन्द्र लाल कर्माचार्यको गायन प्रस्तुति बाट सुरु भएको ग्राण्ड फिनालेमा सिजन ३ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता  जजेज राउण्डबाट छनाैट […]

Continue Reading

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी शुरु

चीनमा पनि प्रेस स्वतन्त्रता भएको टिप्पणी न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कात्तिक वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा पत्रकारिताको अन्तर्राष्ट्रिय कानुन, इतिहास तथा आचारसंहिता विषयक गोष्ठी शुरु भएको छ । आइतवारदेखि शुरु भएको गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । गोष्ठीको पहिलो दिन चीनको पत्रकारिताका […]

Continue Reading