भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न, मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, १० कातिक भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार बसेकाे छ । बैठकमा प्रमुख प्रजापतिले भने, “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव हो ।” उनले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने […]

Continue Reading

भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा भएको एकहप्ते मिठाइ तालिमको आइतबार समापन भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार एवम् पूर्व अध्वक्ष रत्न प्रसाद प्रजापतिले सहकारीका विभिन्न गतिविधिले गर्दा महिलाहरु आर्थिकसँगै व्यावसायिक रुपमा सक्षम भएको बताए । सहकारी मूल्य मान्यतालाई ख्याल नगर्दा र सरकारले निरिक्षण गर्न […]

Continue Reading

भक्तपुर बचतमा एक महिने नाटक लेखन तथा अभिनयकलाको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा भएको एक महिने नाटक लेखन तथा अभिनयकलाको शनिबार समापन भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश र समाजको क्षेत्रमा यस तालिमले महत्वपूर्ण […]

Continue Reading

भक्तपुर बचतमा १० दिने विशेष फोटोग्राफी तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भदौ २३ गतेदेखि सञ्चालनमा रहेको विशेष फोटोग्राफी तालिमको मंगलबार समापन भएको छ । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले तालिमबाट सिकेका ज्ञानको अनूचित प्रयोग नहुने बताए । उनले साइबर कानुनको विषयमा स्पष्ट पार्दै गोप्य, ऐतिहासिक सम्पदा […]

Continue Reading

तःमुंज्याको तयारीस्वरुप साहित्य गोष्ठी सम्पन्न, ३३ साहित्य वाचन

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ भदौ चवालिसौं नेपाल भाषा साहित्य तःमुंज्याको साहित्यिक समितिको आयोजनामा साहित्यमा गुणस्तरीयता कायम गर्न तयारी स्वरुप शनिवार सरस्वती विद्यागृहको प्राङ्गणमा साहित्य गोष्ठी भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले विश्वका समाजवादी देशहरुमा भएको अमेरिकी ज्यादती विरुद्ध साहित्यमार्फत आवाज उठाउन […]

Continue Reading

प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम सम्पन्न

भक्तपुर, २९ भदौ न्यूज अपडेट संवाददाता प्रगति पुस्तकालयको आयोजनामा भएको तीन महिने आधारभूत चित्रकला तालिमको शनिवार भक्तपुर आदर निकेतनमा प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम भएको छ । विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि जेठ १ गतेदेखि भएको उक्त तालिममा विभिन्न विद्यालयबाट २३ जनाको सहभागिता रहेको छ । समापन कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टी, […]

Continue Reading

तःमुज्या सफल पार्न स्वास्थ्य समिति गठन

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ भदाै यहि असाेज २८ र २९ गते हुन गइरहेकाे चाैवालिसाैंं नेपाल भाषा साहित्य तः मुज्या सफल पार्न साेमबार स्वास्थ्यकर्मीहरुको भेला गरी स्वास्थ्य समिति गठन गरेको छ । स्थानीय सामाजिक स्वास्थ्यकर्मी रामलक्ष्मी दुवालको संयोजकत्वमा स्वास्थ्य समिति गठन भएको हाे । भेलामा तःमुज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले तः मुज्याले कामगरी खाने जनताको […]

Continue Reading

तःमुंज्या सफल पार्न सहकारीकर्मीहरूकाे भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ भदाै चवालीसौँ नेपालभाषा सहित्य तःमुंज्याको आयोजनामा सहकारी समाजका सहकारीकर्मीहरूको भेला भक्तपुर साकोसको सभाहलमा आइतबार सम्पन्न भएकाे छ । कार्यक्रममा वडा ९ नं वडाध्यक्ष रवीन्द्र ज्याख्वले सहकारी सिद्धान्तविपरीत ब्याजको लोभ र फरक मनसायले राखेको निक्षेप फसेको जनसमुदायको आवाज नगरपालिकामा आएकोले बाहिरबाट आएका मानिसले सञ्चालित सहकारीहरूको गतिविधिहरू नियाल्नुपर्ने बताए। उनले तःमुंज्या पनि […]

Continue Reading

पानी पनि नखाई गरिने ब्रत सबैभन्दा ठूलो गल्ती होः पोषणविद्

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ भदाै तीज हिन्दु नारीहरुले मनाउने एक महत्वपूर्ण चाड हो। भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन तीज मनाईन्छ। तीजको दिन विवाहित महिलाले श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन्। धार्मिक परम्परा अनुसार महिलाहरुले पानी पनि नखाई व्रत बसे पनि स्वास्थ्यका हिसाबले यसलाई सही मानिदैन। व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेर्न […]

Continue Reading

तःमुंज्याका ४४ वर्ष !

भैरव रिसाल भक्तपुर, १७ भदाै समय जान कति नै बेर लाग्छ र ? तःमुंज्या यसपल्ट ४४ औँ हो । ४३ वटा तःमुंज्या सञ्चालन गरेर झन्डै आधा शताब्दी हासिल गरिसकेका छन् भक्तपुरका युवाहरूले । ४४ औँ तःमुंज्याको तयारी सुरू भइसकेको छ । यसको लागि ग्वसाखलः र स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, किसान, मजदुर र महिलाको भेला सम्पन्न […]

Continue Reading