टुर्गानको सचिवमा भक्तपुरका भैनात्वद्वारा उम्मेदवारी
न्यूज अपडेट संवाददाता भक्तपुर, २४ असार भक्तपुरका युवा व्यवसायी रविन भैनात्वले गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेकाे छ। लामो समय देखि गाईड व्यवसायमा सक्रिय युवा व्यवसायी भैनात्वले टुर्गानको शनिवार काठमाण्डौका प्रज्ञा भवन कमलादीमा हुने निर्वाचनमा सचिवको उम्मेदवारी दिएका हुन् । सचिव पदका प्रत्यासी भैनात्वले […]
Continue Reading