गंगालाल अस्पतालमा मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २६ माघsharethis sharing button

काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ। अस्पतालका डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा मरिषा अर्याल, डा सुजन बोहरा र डा सन्दीप भण्डारीको चिकित्सकीय टोलीले  नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरेको हो।

चिकित्सकका अनुसार ती बालिकालाई केही दिनमै डिस्चार्ज गरिनेछ।  शल्यक्रियाको नेतृत्व डा तिमलाले गरेका थिए भने बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *