थन्थु दरबारको संशोधित नक्साअनुसार भवन निर्माण कार्य अगाडि बढाइने

ज अपडेट संवाददाता भक्तपुर, २२ माघ भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार समितिको बैठक बसेको छ । बैठकले भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिका कार्यालयको पुरानो भवन रहेको थन्थु दरबारको संशोधित नक्साअनुसार भवन निर्माण कार्यको लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाएको छ […]

Continue Reading