तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन पेश

न्यूज अपडेट संवाददाता बुटवल, १८ माघ प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रुपमा […]

Continue Reading

गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ माघ जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ। जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको  जिल्ला अदालत काठमाडौंले जनाएको छ। जिल्ला अदालत […]

Continue Reading