२ करोडसम्मको कर्जा ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ माघ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा देखिएको दबाब सम्बोधन गर्ने गरी ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढाएको छ । केन्द्रीय बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल […]

Continue Reading

काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ माघ काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो। ‘सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका […]

Continue Reading