शुभदीप बचतको १६औं वार्षिक साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० माघ शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ वडाध्यक्ष रविन्द्र ज्याख्वले साधारणसभाको औचित्य प्रष्ट्याउँदै साधारणसभाकै दिन संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी प्राप्त हुने बताए । उनले सदस्यको हितमा संस्थाले […]

Continue Reading