प्यालेस्टाइनमा इजरायलको भित्री नियत

क्रिस हेजेज एजेन्सी, १९ कात्तिक संरा अमेरिका र आफ्ना युरोपेली मित्र देशहरूको आडमा इजरायलले प्यालेस्टाइनी सहर गाजामा भीषण हमला गरिरहेछ । यो युगोस्लाभिया युद्धपछिकै सबैभन्दा खराब जातीय सफाया हो । दक्षिणी सीमानजिकै राफेहमा स्थापित इजिप्टका शरणार्थी शिविरहरूमा बसिरहेका लाखौँ प्यालेस्टाइनीहरूको हत्या गर्नु नै इजरायली हमलाको नियत देखिन्छ । प्यालेस्टाइनीहरूमाथि मात्र होइन आसपासको क्षेत्रमा पनि यसको […]

Continue Reading

भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेमकिपाद्वारा दुःख व्यक्त

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कात्तिक जाजरकोट भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै नेपाल मजदुर किसान पार्टीले शनिबार एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ : २०८० कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर ६.४ […]

Continue Reading

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी शुरु

चीनमा पनि प्रेस स्वतन्त्रता भएको टिप्पणी न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कात्तिक वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा पत्रकारिताको अन्तर्राष्ट्रिय कानुन, इतिहास तथा आचारसंहिता विषयक गोष्ठी शुरु भएको छ । आइतवारदेखि शुरु भएको गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । गोष्ठीको पहिलो दिन चीनको पत्रकारिताका […]

Continue Reading

स्थापना दिवसको अवसरमा भक्तपुर बचतका ज्येष्ठ सदस्यलाई पौष्टिक आहार वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवसको अवसरमा संस्थाको प्राङ्गणमा आइतबार संस्थाका ज्येष्ठ सदस्यहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाले भक्तपुरका जनताको स्तर उकास्न भक्तपुरमा भएको किसान संघर्षको ठूलो देन रहेको बताए […]

Continue Reading