भोलिदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ कात्तिक भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय […]

Continue Reading

गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक ढुंगानाको लेक लागेर मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ कात्तिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु भएको छ। अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक  टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो। प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका […]

Continue Reading