प्यालेस्टाइनमा इजरायली फासीवादी बर्बरता अन्त्यको माग गर्दै काठमाडौँमा युवा विद्यार्थी सभा र जुलुस

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ कात्तिक इजरायली फासीवादी बर्बरता अन्त्य गर, प्यालेस्टाइनी शरणार्थीहरूलाई आफ्नो पुख्र्यौली भूमि प्यालेस्टाइनमा फर्किन र क्षतिपूर्ति पाउने अधिकार देऊ भन्ने मागसहित  शुक्रबार राजधानीमा जुलुस प्रदर्शन गरेकाे  छ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा उक्त जुलुस प्रदर्शन भएको हो । […]

Continue Reading

भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा रुपेश जैसवालको अग्रता

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपको शुक्रबारदेखि शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट र भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले चेसको गोटी चाली उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । पहिलो दिन सम्पन्न चार […]

Continue Reading