जनविरोधी शासक दलहरूलाई परास्त नगरी जनताले सुख नपाउने

न्यूज अपडेट संवाददाता चितवन, २६ चैत नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले राज्यशक्तिको दुरूपयोग गर्ने शासक दलहरू देशघाती र कामदार वर्गका शत्रुहरू भएकाे बताए। शुक्रबार चितवनको रत्ननगरमा नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सचिव सुवालले जनविरोधी शासक दलहरूलाई परास्त नगरी […]

Continue Reading

मसालेदार खानेकुराले पेटको रोगी बनाउँछ

न्यूज अपडेट संवाददाता काठमाडौं, २२ चैत एउटा कुरा निकै विरोधाभास छ, आयुर्वेद भन्छ हाम्रो भान्सामा हुने मरमसला आफैंमा औषधीय गुणले भरिपूर्ण छ । चिकित्सक भन्छन् मसालेदार खानेकुराले रोग लाग्छ । भान्सामा पाउने मसला भन्नाले जिरा, धनियाँ, मरिच, बेसार, खुर्सानी, अदुवा, लसुन आदि । हामीले लामो समयदेखि हाम्रो खानेकुरामा यसको प्रयोग गर्दै आएका छौं । जसले […]

Continue Reading

पासा पुचः संस्कृति बचाउन र सभ्य नागरिक बनाउन सक्रिय

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ चैत ‘संस्कृति बचाऔं, सभ्य नागरिक तयार गरौं’ भन्ने नाराका साथ शनिवार ब्रह्मायणीमा पासा पुचःको साधारणसभा भएको छ । उक्त सभामा भनपा वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले यो संस्था राजनीतिक उद्देश्य प्राप्तिको निम्ति स्थापना भएको सामाजिक संस्था भएको बताए । भजनको गीतबाट जनताको पीडा पोख्न र जनतालाई सचेत […]

Continue Reading

दुईदिने भक्तपुर घरेलु उत्पादन मेला सुरु

न्यूज अपडेट, संवाददाता भक्तपुर, १९ चैत भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने भक्तपुर घरेलु उत्पादन मेलाको आयोजना गरेको छ । भक्तपुरको नासमना र तालाक्व टोलमा चैत्र १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भनपा […]

Continue Reading

प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता सम्पन्न ः चण्डी भगवती रास भजन मण्डल प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ चैत भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर नपा वडा नं. ५ खँलामा नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता शुक्रबार भव्य रुपमा सफलताका साथ सम्पन्न भयो । नगरव्यापी प्रगतिशील भजन प्रतियोगितामा पहिलो चण्डी भगवती रास भजन मण्डल, दोस्रो पाताल गणेश भजन मण्डल, तेस्रो सुभप्रभात राम भजन […]

Continue Reading