भक्तपुर बचतमा शपथ खुवाए उपसमितिका पदाधिकारीहरुलाई

कात्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल र्‍यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ हुने न्यूज अपडेट संवाददाता भक्तपुर, १३ कात्तिक कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले समिति, उपसमितिका पदाधिकारीहरुलाई मार्ग निर्देशन दिँदै संस्थालाई नमूनालायक बनाउन संस्थाका समिति, उपसमिति, कर्मचारी सबैले नमूनायोग्य कार्य गरि देखाउनुपर्ने चुनौती रहेको बताए । उनले संस्थाबाट निर्मित नीति, विनियम, कार्यक्रमबारे ज्ञान लिनुपर्नेमा […]

Continue Reading

खेलकुदको माध्यमबाट भक्तपुरलाई पहिचान दिलाउने

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ साउन न्यातापोल कर्नर टीमको ४० औं स्थापना दिवशका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम र खुल्ला टेबुल टेनिस प्रतियोगिताकोे फाइनल र पुरस्कार बितरण समारोह भक्तपुर नगर पालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा प्रोक्सिमा स्कूलको कभर्ड हलमा सम्पन्न भएकाे छ । कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई बिशेष महत्व […]

Continue Reading

बासु माविको साइकल यात्रामा ३ सयभन्दा बढीको सहभागीता

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ असार बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ । साइकलयात्राको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिंगो देश स्वस्थ, सक्रिय र बलियो हुने बताए। छोटो दूरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो […]

Continue Reading

विश्वकप छनोट क्रिकेटमा नेपालको पहिलो जित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ असार विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा […]

Continue Reading

दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी विनिता

न्यूज अपडेट संवाददाता पोखरा, १२ बैशाख भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो दृखेलाडी बनेकी छन् । नेत्रहीन […]

Continue Reading

अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा नगरपालिका प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, १० फागुन नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा शहीद दिवसको अवसरमा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म भएको अन्तरनगर खो खो प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह मंगलबार सम्पन्न भएको छ । सांसद सुवालले खेलकुद मित्रता, अनुशासन र स्वस्थ बन्नको हो भन्दै […]

Continue Reading

अमर सहिदहरुको स्मृतिमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ फागुन २०४६ सालको जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाले अन्तर नगर पुरुष खो खो प्रतियोगिताको आयोजना गरेको छ । २०७९ फागुन ५ देखि ९ गते सम्म सञ्चालन हुने अन्तर नगर पुरुष खो खो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन […]

Continue Reading

अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक मंगलबार बस्यो । मूल समारोह समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सँधै सक्रिय र जीवन्त नगर बनाउने उद्देश्य प्राप्ति गर्न खेलकुद प्रतियोगिता एउटा सशक्त माध्यम भएको बताए […]

Continue Reading

खेलकुद देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको लागि आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मङ्गलबार एक भव्य समारोहबिच उद्घाटन भयो । कार्यक्रमको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको अभिन्न अङ्ग भएको बताउनुभयो । खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले […]

Continue Reading

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ पुस एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले […]

Continue Reading