नेप्से २७ सयभन्दा तल, बढ्यो कारोबार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे […]

Continue Reading

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे १ लाख ९१ हजार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ […]

Continue Reading

“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”

न्यूज अपडेट संवाददाता दैलेख, ८ बैशाख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताएको छ । नेमकिपा दैलेख आठबिस नगर सम्मेलनको बन्दसत्र बैठकमा शुक्रबार अनलाइन प्रशिक्षण दिँदै अध्यक्ष बिजुक्छेँले भने, “पूर्वराजालाई अगाडि सारेर राजतन्त्रवादीहरू चल्मलाउन थालेका छन् । नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा […]

Continue Reading

विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ बैशाख नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर नगरस्तरीय शिक्षक भेला आइतबार भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपालको शैक्षिक पाठ्यक्रम उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक भएको उल्लेख गर्दै भने, “बेलायतको पाठ्यक्रम भारत हुँदै नेपालमा नक्कल गरिएको उपयुक्त होइनस विद्यालय र […]

Continue Reading