नगरकोट भ्रमण वर्ष–२०८२ को उदघाटन समारोह तीन दिन हुने
न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ चैत पर्यटकीय क्षेत्र नगरकोटमा आउँदो २०८२ साल वैशाख १ गतेदेखि नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर ’नगरकोट भ्रमण वर्ष–२०८२’ एक वर्षसम्म भव्य रुपमा मनाउने जमर्को गरिएको छ । यो भ्रमण वर्षको आयोजकको रुपमा चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिका रहेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । नगरकोट […]
Continue Reading