शालिग्राम सङ्ग्रहालयमा एक लाख बढी पर्यटक

न्यूज अपडेट संवाददाता बागलुङ, ६ बैशाख जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर शुरूङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालमा ‘पाइप्याड’ प्रविधिबाट उपचार

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ बैशाख भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारका लागि प्रेसरराइज इन्ट्रापेरिटोनियल येस्रोसल केमोथेरापी (पाइप्याड) प्रविधिको सुरुवात गरेको छ।  एक २७ वर्षीय चौथो चरणको क्यान्सर भएका पुरुषमा यस प्रविधिको प्रयोग गरेर सफल रुपमा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसले जानकारी दिए। अस्पतालका सर्जिकल अंकोलोजिष्ट सर्जन डा दिप लामिछानेकाका अनुसार चौथो चरणमा रहेको तथा […]

Continue Reading

“सङ्घ, प्रदेश र स्थानीय पालिकाको काम, कर्तव्य र अधिकारबारे जनतालाई सुसूचित गर्नुपर्छ”

न्यूज अपडेट संवाददाता जुम्ला, ६ बैशाख जुम्लाबासीबीच नेमकिपा अध्यक्ष बिजुक्छेँ नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो । सिँजा र खलङ्गा बजारमा छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत समसामयिक विषयमा प्रशिक्षण दिएकाे छ। दोस्रो दिनको प्रशिक्षण दुई चरणमा सम्पन्न भएको थियो । […]

Continue Reading