२० खर्ब हाराहारीको बजेटकाे प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ जेठ स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतले भने, ‘त्यो सीमाभित्रै बजेट बनाउने प्रयास गरे पनि असम्भव भएको’ बताए। सरकारले चालु आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो। स्रोत समितिले दिएको सिलिङभन्दा […]

Continue Reading

राजतन्त्रकाे अन्त्य गर्दै गणतन्त्रकाे घाेषणा गरेकाे दिन आज

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ जेठ गणतन्त्र दिवस आज जेठ १५ गते काठमाडौंमा मनाइँदैछ, जसले निरंकुश राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक शासनको शुरुआत दर्शाउँछ। यस दिन नेपाली सेनाले सूर्योदयसँगै बिगुल बजाएको र तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम आयोजना गरिएको छ। विसं २०६५ मा पहिलो संविधानसभाले नेपालको राजसंस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको […]

Continue Reading

कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१/८२ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएकाे छ । कार्यक्रममा अतिथि बिजुक्छेँले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई गतिशील, शान्त, समान र व्यवस्थित गर्ने संहिता […]

Continue Reading

पत्रकार महासंघ भक्तपुरले गरे मोजो बिषयकाे अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ जेठ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा बिहीबार एकदिने मोबाइल जर्नालिजम(मोजो) बिषयक अभिमुखीकरण कार्यक्रम होटेल सिटीगाउँ बाचामारीमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले पत्रकारले स्वच्छ पत्रकारिता गर्नु आवश्यक रहेको बताए । उनले पत्रकारले सत्य तथ्य कुरालाई मात्र समाचार बनाउनुपर्नेमा जोड […]

Continue Reading

भक्तपुर बचतमा संशोधित सहकारी ऐन, २०७४ सम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले संशोधित सहकारी ऐन, २०७४ तथा नेपाल राष्ट्र बैंकको सहकारी मापदण्ड तथा निर्देशन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच मंगलबार संस्थाको सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(प्रोप्स्कून)का व्यवस्थापक केशव प्रसाद दाहालले उक्त […]

Continue Reading

समृद्धि कृषि सहकारीको पाँचौ साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ जेठ     भक्तपुर च्याम्हासिंहस्थित वि.सं. २०७० असार १९ गते विधिवत रुपमा दर्ता भएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको शनिबार पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छाले कार्यक्रमको उद्घाटन गर्दै स्वच्छ मन र स्वस्थ कृषि उत्पादन गर्ने किसान नै […]

Continue Reading

“निर्वाचनमा प्राप्त मतको आधारमा राज्यकोष बाँड्नु पनि भ्रष्टाचार हो”

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ जेठ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकताका विषयमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट राखेकाे भनाइको सार– सं अहिले सार्वजनिक दस्ताबेजबाटै समाजवादउन्मुख, सुशासन, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार नियन्त्रणसम्बन्धी सरकारी प्रतिबद्धता झूटा साबित हुन्छ । झन्डै १३ अर्बको बेरूजु, बिल भर्पाईबिना खर्चको […]

Continue Reading

वागीश्वरी कलेजका विद्यार्थीहरुको सर्वेक्षण शिखरापुरमा

न्यूज अपडेट संवाददाता शिखरापुर, ३ जेठ वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षका सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र अङ्ग्रेजी विषयमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम दक्षिणकाली नगरपालिकास्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा सोमबार सम्पन्न गरे । कार्यक्रमका प्रमुख अतिथि शिखरापुर सामुदायिक सिकाइ केन्द्रका प्रमुख सल्लाहकार शशी शर्मा अर्यालले आजका विद्यार्थीहरु सकारात्मक […]

Continue Reading

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ बैशाख स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको […]

Continue Reading