प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ

न्यूज अपडेट संवाददाता इस्लामाबाद, १३ मसिर (एएफपी) जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानुनअन्तर्गत पक्राउ गरिएको छ । यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए । सरकारले कम्तीमा पाँच […]

Continue Reading

विश्व एड्स दिवसका अवसरमा सचेतनामूलक गीत सार्वजनिक 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ मंसिर ३७औँ विश्व एड्स दिवसका अवसरमा यौनरोग सम्बन्धी सचेतनात्मक गीत सार्वजनिक भएको छ। महिलाको निम्ति महिला मञ्च नेपालले दिवसलाई लक्षित गरेर प्रत्यक्ष दोहोरी गीत रेकर्ड गरी सार्वजनिक गरेको हो। गीतमा एचआईभी, एड्स र यौनजन्य रोगका कारण, रोकथाम र उपचारका विषयमा छलफल गरिएको छ। प्रश्नोत्तर शैलीमा तयार भएको दोहोरीले आमजनमाझ सचेतना […]

Continue Reading

चीन भ्रमणमा प्रधानमन्त्रीको स्वास्थ्य एजेन्डा

न्यूज अपडेट  संवाददाता काठमाडाैं, १६ मंसिर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको ‌औपचारिक भ्रमणमा जाने कार्यतालिका रहेको छ। प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृतका लागि आइतबार मन्त्रिपरिषद बैठक बस्दै छ। चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न सहयोगका विषयमा हस्ताक्षर गर्ने छन्। भ्रमणमा नेपालका तर्फबाट राख्ने विषयहरु तयार भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि भ्रमणका क्रममा दुई वटा […]

Continue Reading