विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा
न्यूज अपडेट संवाददाता भक्तपुर, २० मंसिर युनिसेफ र विश्व बैंकको आयोजनामा काठमाडौंमा भइरहेको “एक्सीलिरेटिङ फाउण्डेशनल लनिङः गोइङ टु स्केल इन साउथ एसिया” मा सहभागी विभिन्न देशका अतिथिहरुको एक प्रतिनिधिमण्डलले वागीश्वरी माविको पूर्व प्राविदेखि कक्षा ३ सम्मका कक्षाहरुको बुधबार अवलोकन भ्रमण गरेको छ । अवलोकनमा आएका अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यालयको सङ्क्षिप्त परिचय […]
Continue Reading