नेमकिपाकाे आठौँ महाधिवेशन भक्तपुरमा, फागुन १९ मा सकिने
न्यूज अपडेट भक्तपुर, १६ फागुन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छन् । उनले उनीहरुलाई जनताले टुडिखेलमा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिए । पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले उनीहरुलाई जनताले काठमाडौको टुँंडिखेलमा ल्याएर कारबाही गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेंले आफनो […]
Continue Reading