पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
न्यूज अपडेट संवाददाता भक्तपुर, ३० जेठ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका महासचिव राम प्रसाद दाहालले अहिलेको सरकारले सूचनाको पहूँचलाई ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा जस्तो पुर्याएको बताउँदै यो साधारणसभालाई आन्दोलनको सभाका रुपमा अघि बढाउनुपर्ने औंल्याए । उनले पत्रकारिता क्षेत्रप्रति […]
Continue Reading