ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्रीको ध्यानाकर्षण
न्यूज अपडेट संवाददाता भक्तपुर, २१ माघ भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईसमक्ष भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुरोध पत्र हस्तान्तरण गरेको छ । भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप […]
Continue Reading