न्यूज अपडेट संवाददाता
काठमाडाैं, २४ भदाै
सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।
