वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ फागुन वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार चेतन सापकोटाले बताए। अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज […]

Continue Reading

भक्तपुरबाट सम्पर्कविहीन ढकाल मृत भेटिए

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ फागुन तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी शुक्रबार भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् […]

Continue Reading

अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ फागुन अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्। छोरी जन्माउन मात्रै अमेरिका गएको भन्दै उनकै पार्टीका […]

Continue Reading

थापाथली अस्पताल परिसरबाट बच्चा चोरी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ फागुन काठमाडौंको थापाथली  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको हो। उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएका कारण खोजेकी थिइन‍्। नभेटिएपछि उनले प्रहरीलाई जानकारी गराएकी […]

Continue Reading

वार्षिकोत्सवको अवसरमा वागीश्वरीका विद्यार्थी सरसफाइमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ फागुन वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागितामा भएको हो । कार्यक्रम विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी, वगैंचालगायतका […]

Continue Reading

असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु

न्यू्ज अपडेट संवाददाता विराटनगर, ८ फागुन नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ। खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे  जानकारी दिइएको हो। खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको […]

Continue Reading

काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ माघ काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो। ‘सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका […]

Continue Reading

दुर्घटनामा परेका एमाले महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ माघ शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको  छ। सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा  सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।  “उहाँ आज ट्रमा सेन्टरमा […]

Continue Reading

कानुन विपरित प्रबर्द्धन गर्दै साहित्य सम्मेलनमा मदिरा र सूर्तिजन्य पदार्थ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ माघ फागुन ३-७  सम्म पोखरामा हुने भनिएकोनेपाल लिट्रेचर फेस्टिवल (साहित्य सम्मेलन)मा सूर्तिजन्य पदार्थ र मदिराका उत्पादकले कानुन विपरित प्रायोजन गर्ने र आयोजकले स्वीकारेको पाइएको छ। जनस्वास्थ्यका लागि हानिकारक पदार्थ उत्पादक कम्पनीको विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने २०६८ को दफा १० मा स्पष्ट उल्लेख […]

Continue Reading

गंगालाल अस्पतालमा मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ माघ काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ। अस्पतालका डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा मरिषा अर्याल, डा सुजन बोहरा र डा सन्दीप भण्डारीको चिकित्सकीय टोलीले  नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार ती बालिकालाई केही दिनमै डिस्चार्ज गरिनेछ।  शल्यक्रियाको […]

Continue Reading