भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न, २२ स्वर्णसहित वागीश्वरी अग्रस्थानमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ कार्तिक भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कार्तिक १४ गते बुधबार एक भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त कार्यक्रममा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचालसहित १५ खेलकुदका विधाहरु समावेश भएको […]

Continue Reading

नेपाल सम्बत ११४५ तथा तिहारको उपलक्ष्यमा ज्ञानमाला समितिकाे शुभकामना कार्यक्रम

पूर्ण के. मानन्धर मध्यपुर, १६ कात्तिक नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिको आयोजनामा मैत्रीय ज्ञानमाला भजन खलः काे व्यवस्थापनमा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष श्रीमती रमना श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल सम्बत ११४५ न्हूदँ (नयाँवर्ष) तथा तिहारकाे अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम मध्यपुर- थिमि, चोडे टोलमा सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि […]

Continue Reading