विध्वंस गर्नु क्रान्ति होइन, थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन
न्यूज अपडेट संवाददाता सुर्खेत, ३० असाेज नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत बोल्दै नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा पनि संरा अमेरिका र भारतकै हात रहेको भनाइ राखेको छ । उनले भारत र नेपालबिचको सीमा खुला […]
Continue Reading