दुई दर्जन होटलसहित आन्दोलनमा देशभरि २५ अर्बकाे नोक्सानी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै आगजनीले क्षतिग्रस्त हिल्टन होटल । यस साता युवा र विद्यार्थीको आन्दोलनमा देशभरि २४ होटलमा तोडफोड, आगजनी र लुटपाट भएको होटल एसोसिएसन नेपालले जनाएको छ। काठमाडौंको होटल हिल्टनमा ८ अर्बभन्दा बढी क्षति भएको र देशभरि क्षति २५ अर्ब पुग्ने अनुमान गरिएको छ। हानले क्षतिको छानबिन, अपराधीलाई दण्ड र पुनर्निर्माणका लागि […]

Continue Reading

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ भदाै राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ। उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्तार संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ। राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् […]

Continue Reading

प्रधानमन्त्री ओलीले दिए राजीनामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ भदाै सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।

Continue Reading

२० खर्ब हाराहारीको बजेटकाे प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ जेठ स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतले भने, ‘त्यो सीमाभित्रै बजेट बनाउने प्रयास गरे पनि असम्भव भएको’ बताए। सरकारले चालु आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो। स्रोत समितिले दिएको सिलिङभन्दा […]

Continue Reading

“निर्वाचनमा प्राप्त मतको आधारमा राज्यकोष बाँड्नु पनि भ्रष्टाचार हो”

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ जेठ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकताका विषयमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट राखेकाे भनाइको सार– सं अहिले सार्वजनिक दस्ताबेजबाटै समाजवादउन्मुख, सुशासन, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार नियन्त्रणसम्बन्धी सरकारी प्रतिबद्धता झूटा साबित हुन्छ । झन्डै १३ अर्बको बेरूजु, बिल भर्पाईबिना खर्चको […]

Continue Reading

“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”

न्यूज अपडेट संवाददाता दैलेख, ८ बैशाख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताएको छ । नेमकिपा दैलेख आठबिस नगर सम्मेलनको बन्दसत्र बैठकमा शुक्रबार अनलाइन प्रशिक्षण दिँदै अध्यक्ष बिजुक्छेँले भने, “पूर्वराजालाई अगाडि सारेर राजतन्त्रवादीहरू चल्मलाउन थालेका छन् । नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा […]

Continue Reading

“सङ्घ, प्रदेश र स्थानीय पालिकाको काम, कर्तव्य र अधिकारबारे जनतालाई सुसूचित गर्नुपर्छ”

न्यूज अपडेट संवाददाता जुम्ला, ६ बैशाख जुम्लाबासीबीच नेमकिपा अध्यक्ष बिजुक्छेँ नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो । सिँजा र खलङ्गा बजारमा छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत समसामयिक विषयमा प्रशिक्षण दिएकाे छ। दोस्रो दिनको प्रशिक्षण दुई चरणमा सम्पन्न भएको थियो । […]

Continue Reading

अग्रज किसान कार्यकर्ताहरूको योगदान अविष्मरणीय

न्यूज अपडेट संवाददाता ललितपुर, ३ चैत्र “किसान आन्दोलनकै कारण भक्तपुरको आर्थिक, सामाजिक परिवर्तनमा टेवा पुगेको हो । त्यसबेलाका किसान कार्यकर्ताहरूको योगदान आजसम्म अविस्मरणीय छ ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार अग्रज किसान कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दा व्यक्त गरेको हो । उनले भने, “सङ्गठनका लागि दुःख पाएका किसान कार्यकर्ताहरूकै […]

Continue Reading

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो क्रान्तिकारी महिलाहरू

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ फागुन ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो । नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले विचार राखेको थियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले महिला शिक्षित भए सिङ्गो समाज अगाडि बढाउन […]

Continue Reading

सन्दर्भः नेमकिपाको आठौं महाधिवेशन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० फागुन चार बैकल्पिकसहित ३३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें (रोहित) सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको आठौ महाधिवेशनबाट आठौ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । विजुक्छें ८५ वर्षका भए । […]

Continue Reading