नसर्ने रोग नियन्त्रणका लागि नीति-स्तरीय हस्तक्षेपहरू 

डा पार्थ गुरागाईं काठमाडाैं, १८ चैत्र नेपालमा नसर्ने रोग जस्तै मुटुरोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मस्तिष्कघात, फोक्सो रोग आदिको समस्या तीव्र रूपमा बढ्दै गएको छ। जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निस्क्रियता, धूम्रपान, मद्यपान, वायु प्रदूषण जस्ता कारकहरूले नसर्ने रोगहरूको जोखिम बढाइरहेका छन्। यस चुनौतीलाई सामना गर्न नेपाल सरकारले प्रभावकारी नीति-स्तरीय हस्तक्षेप गर्न आवश्यक छ। नीति-स्तरीय हस्तक्षेपका […]

Continue Reading

न्याय क्षेत्रको विकृति विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्न कानुन अध्ययन समाजको उम्मेदवारी

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ चैत्र नेपाल बार एशोसियसनको अधिवेशनमा उम्मेदवारी दर्ता गराएका कानुन अध्ययन समाज नेपालका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम भक्तपुर बार एशोसियसनमा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रममा कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले नेवाएको महाधिवशनमा कानुन अध्ययन समाजको उम्मेदवारी बार एशोसियसन र न्याय क्षेत्रमा देखिएको विकृति–विसङ्गतिविरुद्ध सङ्घर्षको निम्ति भएकाे बताए। […]

Continue Reading

अग्रज किसान कार्यकर्ताहरूको योगदान अविष्मरणीय

न्यूज अपडेट संवाददाता ललितपुर, ३ चैत्र “किसान आन्दोलनकै कारण भक्तपुरको आर्थिक, सामाजिक परिवर्तनमा टेवा पुगेको हो । त्यसबेलाका किसान कार्यकर्ताहरूको योगदान आजसम्म अविस्मरणीय छ ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार अग्रज किसान कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दा व्यक्त गरेको हो । उनले भने, “सङ्गठनका लागि दुःख पाएका किसान कार्यकर्ताहरूकै […]

Continue Reading

स्वास्थ्य बीमा पाँच लाख कसरी? यस्ता छन् प्रतिवेदनमा उल्लेख कारण र आधारहरु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ चैत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेदेखिनै स्वास्थ्य बीमाको उपचारको दायरा पाँच लाख पुर्‍याउने भन्दै आइरहेका थिए। उनले मन्त्रीको जिम्मेवारीमा आएपछि प्रारम्भीक गृहकार्य गरेर नै पाँच लाख पुर्‍याउने आधार देखिएपछि त्यसको घोषणा गरेको बताउँदै आइरहेका थिए। मन्त्री पौडेलले त्यसलाई संस्थागत गर्दै योजना बनाउँदै अगाडि बढ्न र स्वास्थ्य […]

Continue Reading

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो क्रान्तिकारी महिलाहरू

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ फागुन ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो । नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले विचार राखेको थियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले महिला शिक्षित भए सिङ्गो समाज अगाडि बढाउन […]

Continue Reading

भक्तपुरकाे भैल प्याखं (भैरव नाच) हेर्न भरतपुरमा भीड

न्यूज अपडेट संवाददाता चितवन, २३ फागुन भक्तपुरको विश्वकर्मा भैल प्याखं (नाच) शुक्रबार भरतपुरमा प्रदर्शन गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित भैल प्याखं दिनभर देखाइएको थियो । विश्वकर्मा भैल प्याखं अन्तर्गत पाँच वटा नाचहरू देखाइएका थिए । भैल प्याखं, लाखे प्याख, कवांचा प्याख, ख्या प्याखं र खिचा प्याखं (यी सबै नाचहरूको नामहरू हुन्।) […]

Continue Reading

वर्षौसम्म कर नतिर्ने औद्योगिक क्षेत्रका उद्योगहरु उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ फागुन सन्दर्भः समाज सुधार माविको ५४ औं वार्षिकोत्सव भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा समाज सुधार माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा प्रमुख प्रजापतिले विद्यालयले प्रकाशन गरेको स्मारिक विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भक्तपुर […]

Continue Reading

सन्दर्भः नेमकिपाको आठौं महाधिवेशन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० फागुन चार बैकल्पिकसहित ३३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें (रोहित) सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको आठौ महाधिवेशनबाट आठौ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । विजुक्छें ८५ वर्षका भए । […]

Continue Reading

नेमकिपाकाे आठौँ महाधिवेशन भक्तपुरमा, फागुन १९ मा सकिने

न्यूज अपडेट भक्तपुर, १६ फागुन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छन् । उनले उनीहरुलाई जनताले टुडिखेलमा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिए । पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले उनीहरुलाई जनताले काठमाडौको टुँंडिखेलमा ल्याएर कारबाही गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेंले आफनो […]

Continue Reading

पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति

न्यूज अपडेट भक्तपुर दाङ, १९ पुस दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ। अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ। सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन […]

Continue Reading