भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै
न्यूज अपडेट संवाददाता भक्तपुर, २४ मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएकाे छ। कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट बिहान १० बजे सहिदस्मृति खेलमैदानमा हुने स्राेतले जानकारी दिएकाे छ । कार्यक्रमको उद्घाटन […]
Continue Reading